काठमाडौं । सरकारले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीलाई समुदायलाई धन्यवाद दिएको छ । नेपालको विकासमा योगदान पु-याउने छिमेकी राष्ट्रलगायत मित्रराष्ट्र, विकास साझेदार र गैरआवासीय नेपाली समुदायलाई सरकारले धन्यवाद दिएको हो । यसबाहेक सरकारले अन्य तीनवटा बुँदामा गैरआवासीय नेपालीलाई सम्बोधन गरेको छ । बुँदा नं. ७६ मा मूर्तिकला, थाङ्का, काष्ठकलालगायतका पारम्पारिक हस्तकला प्रवद्र्धन…