सगरमाथामा फहराईदै रेडियो एभरेष्टको लोगो

सोलुखुम्बु । रेडियो एभरेष्टको लोगो अंकित व्यानर सगरमाथाको शिखरमा फहराइने भएको छ । हिमाल आरोही राजेश मगरले सगरमाथाको शिखरमा रेडियो एभरेष्ट ९६.८ मेगाहर्जको लोगो अंकित व्यानर फहराउने भएका हुन् । प्रा.लि.का संचालक समिति सचिव अशोक राईले बिहिबार आरोही मगरलाई सोलुखुम्बुकाे सल्लेरी स्थीत रेडियो एभरेष्टको स्टुडियोमा उक्त व्यानर हस्तान्तरण गरेका हुन् । आरोही मगरको टिम सुरुमा…