युवराज सफल र पुण्य गौतम पक्राउ

काठमाडौं । युवराज सफल र पुण्य गौतम पक्राउ परेका छन् । भाइरल अन्तर्वार्ता दिएर चर्चामा आउने यी दुवै जना आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरबाट पक्राउ परेका हुन् । चितवनको शिशु निकेतनमा अध्ययनरत छात्रा शानिल पोखरेलको मृत्यु प्रकरणमा अस्पतालले पोस्टमार्टम रिपोर्ट दिएपछि आन्दोलनमा उत्रिएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । शालिनको पक्षमा उत्रिएका मानिसहरूलाई लिएर…