आज विश्व ओजोन तह बचाउ दिवस, पृथ्वीको आयु घट्दै गएकोमा विज्ञको चिन्त्ता

काठमाडौं । आज विश्व ओजोन तह बचाउ दिवस, खानेकुरा र खोप दुवैलाई सही तापक्रममा राख भन्ने नाराका साथ मनाइँदै छ । पृथ्वीमा कार्बनडाइअक्साइड धेरै हुँदा तापक्रम पनि बढ्दै गएको विभिन्न अध्ययनले देखाएका छन् । सन् १९८० को दशकयता विश्वमा ५० डिग्री सेल्सियस भन्दा बढी तापक्रम भएका दिनहरुको संख्या दोब्बर भएको पाइएको छ । यस्तै अत्यधिक…