नेपालको चुच्चे नक्सा नसमेटेपछि बालेनले गरे चीन भ्रमण रद्द

काठमाडौं । हालै चीनले प्रकाशन गरेको नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई भारतको देखाएर चीनले आफ्नो देशको नक्सा प्रकाशन गरेपछि काठमाडौं महानगर प्रमुख बालेन शाहले ५ दिने चीन भ्रमण रद्ध गरेका छन् । बिहिबार सामाजिक सञ्जालबाट उनले यसअघिदेखि नै तय भएको चीन भ्रमण नैतिकका आधारमा रद्ध गरेको बताएका छन् । मेयर शाहले फेसबुकमा लेखेका…