प्रधानमन्त्री कार्कीका श्रीमान् दुर्गा सुवेदीलाई उपचारका लागि आजै दिल्ली लगिँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गाप्रसाद सुवेदीलाई थप उपचारका लागि भारतको दिल्ली लगिने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत सुवेदीलाई आजै दिल्ली लग्न लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार सुवेदीको स्वास्थ्यमा सुधार नदेखिएपछि ‘सेकेन्ड ओपिनियन’ का लागि विदेश लैजाने निर्णय गरिएको हो । प्रधानमन्त्रीका निजी चिकित्सक डा. मनबहादुर…