केही जिल्लाका सिडिओको सरुवा

काठमाडौँ । केही जिल्लाका सिडिओहरूको सरुवा गरिएको छ । गृह मन्त्रालयले चितवनसहित विभिन्न जिल्लाको सिडिओहरूको सरुवा गरेको हो । जिल्ला प्रशासन कायालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई चितवन प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौड्यालको नुवाकोट सरुवा गरिएको छ । यसैगरी नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापालाई सप्तरी, धनुषाका…