हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

बाँके । पूर्वी तराईका केही ठाउँमा हिजोदेखि घाम लागेपनि बाँकेलगायत पश्चिम तराईमा हुस्सु र कुहिरोले जनजीवन प्रभावित भएको छ । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुल्ने गरेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार छिट्टै सुनसान हुन…