सुनको भाउमा लगातार ओरालाे

काठमाडौं । सुनको भाउ लगातार चार दिन घटेको छ । यो ४ दिनमा सुनको भाउ भने १२ सय रुपैयाँले घट्न पुगेको छ । जसमा सोमबार, मंगलबार, बुधबार सुनको भाउ क्रमशः १०० र ३०० र १०० रुपैयाँले घटेको थियो । त्यसैगरी आज ७०० रुपैयाँले घटेको छ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार  बिहीबमर छापावाल सुन प्रतितोला ७०० रुपैयाँले…