बाढी पहिरोका कारण देशैभर मुख्य राजमार्ग प्रभावित

काठमाडौं । सोमबार रातिदेखिको अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण देशैभरका मुख्य राजमार्ग प्रभावित बनेका छन् । नेपाल प्रहरीले गरेको पछिल्लो अपडेट अनुसार देशभर दर्जनौं राजमार्ग अवरुद्ध बनेका छन् । देशका विभिन्न १८ स्टेसनमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोलामा गएको पहिरोका…