सिरहा । हुस्सु र कुहिरोसँगै चिसोले जनजीवन प्रभावित हुन थालेपछि सिरहाका चोकचोकमा दाउरा बाल्न थालिएको छ । चिसोले लहान बजारसहित अरु क्षेत्रमा पनि दैनिक जनजीवन कष्टकर बनेको छ । बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । स्थानीयवासीन्दाले बिहानैदेखि घुर तापेर बस्न थालेका छन् भने विद्यालयमा विद्यार्थीको उपस्थिति घटेको छ । लहान…