राष्ट्रियसभामा दुई विधेयक टेबुल

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा दुईवटा विधेयक टेबुल भएको छ । मंगलबारको बैठकमा राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको राष्ट्र ऋण उठाउने विधेयक-२०८० र आर्थिक विधेयक-२०८० टेबुल गरेका हुन् । राष्ट्रिय सभामा अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन…