प्राधिकरणको समय थप गरेर भुकम्प पिडितलाई अनुदान दिन सांसद खतिवडाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले २०७२ बैशाख १२ गतेको महाभुकम्पबाट प्रभावितहरुले अझै राहात नपाएको बताएका छन् । आज भुकम्प गएको ८ वर्ष भएको अवसरमा प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले ३२ हजार २ सय ९९ जना भुकम्प पिडितले पुनरावेदनमा उजुरी दिएकाहरुको अझै सुनुवाई नभएको बताए । ६ हजार ४ सय ४३ जनाले पहिलो किस्ता…