रामेछापका ७५ प्रतिशत सामुदायिक विद्यालयका पाठ्य पुस्तक पुग्यो

रामेछाप । विसं २०८० को शैक्षिक सत्र सुरु भएसँगै रामेछापका ७५ प्रतिशत सामुदायिक विद्यालयमा सरकारी पुस्तकहरू पुगिसकेको छ । यसपटक जिल्लाका पुस्तक व्यवसायीले नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अघि नै पर्याप्त पुस्तक ल्याएका कारण शैक्षिक सत्रको सुरुआतीसँगै जिल्लाका अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेको हो । त्यसैगरी सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक सरकारले निजी…