ताप्लेजुङमा दुई जनाको शव फेला

ताप्लेजुङ । ताप्लेजुङमा दुई पुरुषको शव फेला परेको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र सिरिजङ्घा गाउँपालिकामा गरी दु्ई जनाको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार सिरिजङ्घा गाउँपालिकास्थित काबेली खोला किनारमा रौतहट, चन्द्रपुर नगरपालिका–१ का ३६ वर्षीय विशाल थापाको शव भेटिएको हो ।  सोमबार…