ए डिभिजन लिगमा फ्रेन्ड्सले हिमालयन शेर्पालाई ६–० ले हरायाे

काठमाडौं । शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई फराकिलो अन्तरले हराएको छ । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्सले हिमालयन शेर्पालाई ६–० गोलले हरायो । फ्रेन्ड्सका लागि राफिक अमिनुले दुई तथा अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले एक/एक गोल गरे । याे जितसँगै नाै खेलमा आठ…