लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट शुरु

काठमाडौं । प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं भन्ने नारासहित यस वर्षको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीद्वारा अभियानको शुभारम्भ गरेकी हुन् । यस अभियान अन्तर्गत हरेक दिन देशका विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिँदै छ । हरेक वर्षको २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म विश्वभर मनाइने…