युपीआरका लागि पूर्व–सत्र सम्पन्न, नेपालका मानव अधिकार चुनौती अन्तर्राष्ट्रिय मञ्चमा

जेनेभा । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् अन्तर्गत नेपालको समग्र मानव अधिकार अवस्थाको चौथो विश्वव्यापी आवधिक समिक्षा (युपीआर) का लागि आयोजित पूर्व–सत्र सफलतापूर्वक सम्पन्न भएको छ। नेपालका नागरिक समाजका प्रतिनिधिहरूको सक्रिय सहभागितासहित सम्पन्न यो पूर्व–सत्रले देशमा मानव अधिकारको वास्तविक अवस्था, चुनौती र सुधारका प्राथमिकताहरूबारे अन्तर्राष्ट्रिय समुदायलाई विस्तृत जानकारी गराएको छ। पूर्व–सत्रमा विशेषगरी संक्रमणकालीन न्याय, लैंगिक…