उपराष्ट्रपति निर्वाचनकाे मतगणना जारी, केहीबेरमा नतिजा आउने

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा उपराष्ट्रपति निर्वाचनको मतगणना भइरहेकाे छ । केही बेरमै नतिजा आउने उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा संघीय तथा प्रदेशसभाका सांसद गरी कुल ८ सय २९ मत खसेको छ । प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका ३ सय ११ र प्रदेशसभातर्फ ५ सय १८ सांसदले मतदान गरेका छन् ।…