सन्दीपलाई धरौटीमा छाड्ने आदेशको सर्वोच्चबाट कैफियत प्रतिवेदन माग

काठमाडौं । सर्वोच्च अदालतबाट क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न दिएको आदेशको कैफियत माग्ने आदेश भएको छ । लामिछानेलाई २० लाख धरौटीमा छाड्ने उच्च अदालत पाटनका अदेशविरुद्धको निवेदनमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ रहेको थियो । प्रारम्भिक सुनुवाइ पछि फुयालको एकल इजलासले उच्च अदालतको सबै कागजात (कैफियत प्रतिवेदन) माग गर्ने आदेश गरेको हो । नाबालिग बालिका…