पञ्चेश्वरलाई गति दिन पुनः नेपाल र भारत सहमत, अघि बढ्ला त आयोजना ?

काठमाडौं । लामो समयदेखि अध्ययनको चक्रबाट बाहिर निस्कन नसकेको पञ्चेश्वरलाई गति दिन पुनः नेपाल र भारत सहमत भएका छन् । नेपाल र भारतका जलस्रोत सचिवस्तरीय संयन्त्र संयुक्त जलस्रोत समितिको यही असोज ५ र ६ गते काठमाडौँमा सम्पन्न बैठकले उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) लाई आगामी तीन महिनाभित्र टुङुगो लगाउने निर्णय गरेको छ । बहुउद्देश्यीय…