काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई जबरजस्ती करणीको आरोप लागेको दुई साता हुन लाग्यो । र, उनले नेपाल आएर कानूनको सामना गर्छु भनेको पनि दस दिन भइसक्यो । तर, सन्दीप नेपाल आइपुगेका छैनन् । आउँछु भनेर विश्वास दिलाएका उनी अहिले कहाँ छन् भन्ने जानकारी पनि प्रहरी र नेपाल क्रिकेट संघ (क्यान) लाई छैन । आफैं सम्पर्कमा…