जेनजी आन्दोलनकारीमाथि हाई भेलोसिटी हतियारबाट गोली प्रहार

काठमाडौं । गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर ३९ जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं उपत्यकामा गोली लागेर ३५ जना मारिएकामा १९ जनाको छातीमा, १० जनाको टाउकामा, ४ जनाको पेटमा र २ जनाको घाँटीमा गोली लागेको पुष्टि भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक…