तेह्रथुम । साँघुरो घर । घरैभित्र धुवैँधुवाँ । खाना पकाउन बलिरहेका दउरा । गाईवस्तुलाई खोले पकाएका भाडाहरू । धुवाँले निस्सासिँदै बिहान बेलुकी दैनिकी बिताइरहेका छन्, तेह्रथुम छथर गाउँपालिका ४ फाक्चामारा सिर्जनाटोलका नागरिकहरू । यो टोलमा कसैको घरमा सुधारिएको चुलाे छैन । सुधारिएको चुला नहुँदा परम्परागत चुला नै प्रयोग गर्दै आएको पुकिमाया मग्रातीले बताइन् । ‘सुधारिएको…