काठमाडौं । नेपालको सार्वजनिक सेवा प्रवाहमा एउटा ऐतिहासिक फड्को मार्दै सरकारले पेन्सनहरूका लागि झन्झटिलो भौतिक उपस्थितिको बाध्यता अन्त्य गरेको छ । ३ लाख ५२ हजारभन्दा बढी सेवा निवृत्त कर्मचारीहरूले अब पेन्सन नवीकरण वा बुझ्नका लागि बैंकको लामो लाइनमा बस्नुपर्ने वा सरकारी कार्यालय धाउनुपर्ने सास्ती भोग्नु पर्ने छैन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार अर्थ मन्त्रालयमा…