काठमाडौं । बेलायत र जापानका अनुसन्धानकर्ताहरूले इन्टरनेट गतिमा विश्व कीर्तिमान कायम गरेका छन् । एस्टन युनिभर्सिटी र नेशनल इन्स्टिच्युट अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजीका वैज्ञानिकहरूले मानक अप्टिकल फाइबरमार्फत् ४ सय ३० टेराबाइट प्रतिसेकेन्डको गति हासिल गरेको लाइभ साइन्सले जनाएको छ । यो गति सामान्य घरेलु ब्रोडब्यान्डभन्दा झन्डै १६ लाख गुणा छिटो छ । अनुसन्धानकर्ताहरूले आफैँले…