काठमाडौँ । विश्व जैविक विविधता दिवसको अवसरमा BYD को अधिकारिक वितरक Cimex Inc. ले सामाजिक उत्तरदायित्वको पहल गर्दै 'सपना र वनजङ्गलको निर्माण' अभियनको घोषणा गरेको छ । यो अभियानले बि.सं २०६२ मा गैरकानुनी बालुवा खानी उत्खनन् र फडानीको चपेटामा परेको चखनडोल सामुदायिक वन पुनर्स्थापनाको लक्ष्य लिएको छ । कुनैबेला विविध जीव र वनस्पति सहित फस्टाएको…