श्रीलंकामा नेपालको दोस्रो अभ्यास खेल पनि रद्द

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलंका डेभलपमेन्ट स्क्वायडबीचको दोस्रो एकदिवसीय अभ्यास खेल पनि रद्द भएको छ । वर्षाका कारण नेपाल र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडबीचको खेल टस पनि नभई रद्द भएको हो । नेपाल र श्रीलंकाली टोलीबीचको पहिलो अभ्यास खेल पनि वर्षाका कारण टस पनि नभई रद्द भएको थियो । नेपाल र श्रीलंकाली टोलीबीचको…