पेरिस पारा ओलम्पिकमा चीन २ सय २० वटा पदकसहित शीर्ष स्थानमा

काठमाडौं । पेरिस पारा ओलम्पिक २०२४ समापन भएको छ । गएको अगस्ट २८ देखि शुरू भएको प्रतियोगिता भव्य समारोहका बीच गएराति समापन भएको हो । प्रतियोगितामा चीन शीर्ष स्थानमा रहेको छ । चीनले ९४ स्वर्ण, ७६ रजत र ५० कांस्यसहित दुई सय २० वटा पदक जितेको छ । यस्तै दोस्रो स्थानमा रहेको बेलायतले ४९ स्वर्ण,…