प्रधानमन्त्री कप क्रिकेटमा एपीएफकाे लगातार छैटाैँ जित

काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब लगातार छैटाैँ खेलमा विजयी भएकाे छ । आज बिहीवार भएकाे खेलमा एपीएफले गण्डकी प्रदेशलाई ५२ रनले हरायाे । एपीएफले दिएकाे १ सय २८ रनकाे लक्ष्य पछ्याएकाे गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रनमात्र बनाउन सक्याे । गण्डकीका लागि सृष्टि…