भुटानलाई ८ विकेटले  पराजित गर्दै नेपालको दोस्रो जीत 

काठमाडौं । नेपालले भुटानलाई  पराजित गरेको छ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई  पराजित गरेको हो ।  लगातार दोस्रो जित हासिल गर्दैै नेपालले आइतबार बिहान भुटानलाई ८ विकेटले पराजित गरेको हो । यसअघि पनि नेपालले हङ्कङलाई ८ विकेटको फराकिलो अन्तरले हराएर पहिलो जीत निकालेको थियो ।