काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा झापा फुटबल क्लबले पहिलो जित निकालेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा झापाले बुटवल लुम्बिनी फुटब क्लबलाई १–० गोलले हरायो । झापाले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक भयो । झापाका जोर्गे पेरेज सान्चेजले खेलको ३८ औँ मिनेटमा गोल गरेका थिए । जितसँगै झापा पाँच…