काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध ब्याटिङ गर्ने भएको छ । टीयू मैदानमा टस हारेपछि नेपाली टोलीले पहिले ब्याटिङ गर्ने निम्तो पाएको हो । यसअघि यूएई शृङ्खलामा चोटका कारण सबै खेल खेल्न नपाएका कुशल भुर्तेल आज प्लेइङ सेटमा छन् । यूएईबाटै ओडीआईमा डेब्यु…