आज अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा भिड्दै

दोहा । फिफा विश्वकप २०२२ को सेमिफाइनलका खेलहरु आज मध्यरातबाट सुरु हुँदैछ । दुइपटकको विश्वविजेता र आफूलाई उपाधी दावेदारका रुपमा प्रस्तुत गर्दै आएको अर्जेन्टिना र साविकको उपविजेता क्रोएसिया फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा भिड्दैछन् । खेल नेपाली समयअनुसार आज मध्यरात १२.४५ बजे लुसेल रंगशालामा हुँदैछ । अर्जेन्टिना र क्रोएसिया दुवै क्‍वाटरफाइनलमा टाइब्रेकरमा विपक्षी टोलीलाई…