युएईलाई हराउँदै नेपाल विश्वकपमा

काठमाडौं । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै नेपालको जित पक्का गराएका हुन् । अन्तिम तीन बलमा दीपेशले लगातार तीन विकेट लिएपछि नेपालको विश्वकप यात्रा पक्का बनेको…