लिग २ क्रिकेट खेल्न सन्दीप यूएई प्रस्थान

काठमाडौं । सन्दीप लामिछाने लिग २ क्रिकेट खेल्न युएई प्रस्थान गरेका छन् । उनी ३ बजेको उडानबाट यूएई प्रस्थान गरेको क्यानका प्रवक्ता दुर्गा पाठकले जानकारी दिए । उनीसँगै नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंह पनि यूएई प्रस्थान भएका छन् । नेपालले भोलि आफ्नो दोस्रो म्याच आयोजक यूएईसँग खेल्दैछ । सो म्याचमा सन्दीप सहभागी हुन…