काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक सी डिभिजन लिगको चौथो चरणका खेल सकिएका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी प्रतियोगिताका सहभागी १४ क्लबले चार चरणका खेल खेलिसक्दा मोफसलका दुई चर्चित टिम झापा फुटबल क्लब र आरसी ३२ फुटबल एकेडेमीले शतप्रतिशत जितलाई निरन्तरता दिएका छन् । लिगको चोथो चरणका कुल…