क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको छ । क्यानले सोमबार आह्वान गरेकोमा इच्छुक र योग्य व्यक्तिले अक्टोबर ३१ सम्म दरखास्त दिन सक्ने छन् । डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि हाल यो पद रिक्त छ । ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजका…