एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने "आइसिसी प्लेयर अफ दि मन्थ'को विजेता घोषित भएका छन्। उनी सेप्टेम्बर महिनाका लागि उत्कृष्ट खेलाडी घोषित भएका हुन्। महिलातर्फको अवार्ड इंग्ल्यान्डकी कप्तान हेदर नाइटलाई प्रदान गरिने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले गत साता सार्वजनिक गरेको सेप्टेम्बर महिनाको ‘आइसिसी प्लेयर अफ दि मन्थ’ को मनोनयनमा…