काठमाडौँ । दुइ तिहाइ बढी अध्यक्षहरुको उपस्थितिमा एनआरएनए एनसीसीहरुको पहिलो विश्व भेला शुरु भएको छ। पूर्व परराष्ट्र मंत्री डा प्रकाशशरण महतले गैरआवासीय नेपाली संघको नेतृत्वले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको भावना र धारणाको सुनुवाइ गर्नु पर्ने सुझाव दिएका छन्। आइतबार भर्चुएल माध्यमबाट आयोजना गरिएको गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो विश्व भेला उद्घाटन समारोहलाई…