समृद्ध नेपालको सपना,प्रवासी नेपालीको चाहना श्रृङ्खला -११

अमेरिकामा रहेका नेपालीहरुमा भौतिक विज्ञानको क्षेत्रमा काम गर्ने समूहको उपस्थिति वाक्लिने क्रम जारी रहेको छ । भौतिक विज्ञानको एउटा क्षेत्र व्रम्हाण्डको उत्पत्तिमा पदार्थको विकासका वारेमा अध्ययन गर्ने समूहमा आवद्ध भएर काम गर्ने एक व्यक्तिको रुपमा यादव पंण्डितले आफनो परिचय बनाउनु भएको छ । शिकागोको ईलोनोईज विश्वविद्यालयको भौतिक विज्ञान (फिजिक्स) विभागमा रिसर्च एशोसियटसको रुपमा काम गर्दे…