नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत कांग्रेसको प्रतिनिधित्व गर्दै भारतको पाँच दिने भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । उहाँले काठमाडौँ–दिल्लीमा भइरहेको बाहिरी चर्चा भन्दा शेरबहादुर देउवा सरकारप्रति भारतको बुझाइ फरक रहेको बताउनुभएको छ । नेपाल–भारतसँग जोडिएका विविध विषयहरु प्रष्ट ढंगले उठाएको डा. महतको भनाइ छ । उहाँले यो भ्रमणले नेपाल–भारत सम्बन्ध…