काठमाडौं । नेपाली कांग्रेसले सरकार सहकारीका ठगहरूलाई जोगाउन संसदीय मूल्य मान्यता, परम्परा र लोकतान्त्रिक मर्मलाई कमजोर पार्न उद्धत भएको निष्कर्ष निकालेको छ । आज बसेको संसदीय दलको बैठकले सरकार पीडितलाई नभइ सहकारी ठगलाई जोगाउन उद्धत भएको निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले बताए । उनले सदनमा कांग्रेसले बोल्न माग गर्दा पनि सत्तापक्षको दम्भको कारणले बोल्न…