काठमाडौं । यही शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि नयाँ सरकार गठनको औपचारिक रुपमा बाटो खुला हुनेछ । अहिलेसम्मको परिवेशअनुसार प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने सम्भावना देखिँदैन । कांग्रेस र एमालेले गरेको सहमतिअनुसार संविधानको धारा ७६ को उपधारा २ अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् । यद्यपि राष्ट्रपति रामचन्द्र पौडेलले कुन…