भारतीय बिदेश मन्त्री पशुपतिनाथको दर्शनपछि स्वदेश फिर्ता

काठमाडौं । भारतीय बिदेश मन्त्री एस जयशंकर आज पशुपतिनाथको दर्शन गर्न पुग्दैछन । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका बिदेश मन्त्री जयशंकर आज पशुपतिनाथ दर्शन गर्न जान लागेका हुन । उनी आजै स्वदेश फर्कदैछन । हिजो बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण गरेका  बिदेशमन्त्री जयशंकरको पहिलो शिष्टचार भेट बिहिबार बिहान ११ः०० शितल निवासस्थित…