देउवालाई चेतावनी दिँदै निस्केका शेखरलाई शशांककाे समर्थन

काठमाडौं । नेपाली कांग्रेसकाे संसदीय बोर्डको बैठकमा नेता शेखर काेइरालाले सभापति शेरबहादुर देउवालाई जित्ने उम्मेदवारलाई टिकट नदिए पार्टीले क्षति ब्यहाेर्ने चेतावनी दिएका छन् । बैठकमा काेइरालाले भने, 'जित्नेगरी टिकट दिनुस् होइन भने सबै जिम्मा तपाईंहरू लिनुस् ।' यति भनेर शेखर बैठकबाट निस्किँदै गर्दा केन्द्रीय सदस्य शशांक काेइराला दाइकाे कुरामा मेराे पनि सहमति छ भन्दै सँगै…