सुदूरमा सत्ता: परामर्शमा प्रदेश प्रमुख,अडानमा एकीकृत समाजवादी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिकै दुई जना सांसदको दावी परेपछि प्रदेशको मुख्यमन्त्री को बन्ला र प्रदेश प्रमुखबाट कस्तो निर्णय आउला भन्ने विषय यतिवेला आम चर्चा र प्रतिक्षाको विषय बनेको छ । प्रदेशमा संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमतीय सरकार गठनका लागि नागरिक उन्मुक्ति पार्टीका संसद लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले…