नयाँ हलमा मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ बैठक हलमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्ना मन्त्रीहरुसँग असन्तुष्ट बनेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डले कार्यसमीक्षा गर्दै आशा अनुसारको काम नभएकोमा असन्तुष्टि राखेका हुन् । बैठकमा सरकार गठनको करिब एक वर्षको समीक्षा गर्दै कामलाई गतिदिन प्रक्रियामा भएका कमी, इच्छा शक्तिमा भएको कमी, ऐन कानून, कार्यविधिका…