कांग्रेस सभापति देउवाको अगुवाइमा विपक्षी दलहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको अगुवाइमा विपक्षी दलहरुको बैठक बस्ने भएको छ । आज कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक बस्नु अघि बोलाएका हुन् । प्रतिनिधसभा बैठकमा प्रतिपक्षी दलले कसरी प्रस्तुत हुने भनेर छलफलका लागि बैठक बोलाइएको हो । आजै प्रतिनिधसभा बैठक अगाडि सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतकसँग छलफल गर्दै छन् । यस्तै सहकारी…