काठमाडौं । नेकपा एमालेले उप चुनावका लागि उम्मेदवार तय गरेको छ । पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो । जसअनुसार इलाम–२ मा सुहाङ नेम्वाङ र बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सुहाङ ४ मंसिर २०७९ को आम निर्वाचनमा त्यसै क्षेत्रबाट जितेका…